KAROBAR NEWS|| आज २०७८ भदौ १४ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News|| 30 August 2021
आजको मुख्य समाचार
१. लगतारको बर्षसँगै सिसडोलबासीको अवरोध पछि उपत्यकाको फोहोर मैला विसर्जनको काम पुनः रोकियो, फोहोर व्यवस्थापन हुन नसक्दा अन्य समस्या देखा पर्न थालेको दुखेसो ।
२. अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु ।
३. आज (सोमबार) देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइँदै ।
४. कोभिडपछि नेपालको वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाए, वायुसेवाहरुले करिव २५ अर्ब गुमाउदाँ राष्ट्रिय ध्वजाबाहाक कम्पनी एक्लैले ७ अर्ब ।
५. संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या बढेसँगै सरकारको आर्थिक दायित्व पनि थपियो, सवारीसाधन लगायतका थप सुविधा दिन बजेट अभाव भएको सचिवालयको गृनासो ।
#KarobarDaily #KarobarOnlineTv #krishna #Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal
Please Like, Share, Comment and Subscribe Our Youtube channel
This article was gathered automatically by our news bot. We help YouTubers by driving traffic to them for free. The featured image in this article is the thumbnail of the embedded video.