सोमबार सुन तोलमा २ सय घट्यो | Nepal Business News | Business Plus TV
घरमा सुन भित्र्याउँदा लक्ष्मीको बाससंगै शुभ साइत हुने धार्मिक विश्वास छ । पछिल्लो समय नेपालमा अन्य व्यवसायीक क्षेत्रमा लगानी गर्न जोखिम रहेकाले सुनमा लगानी गर्नेहरु बढ्दै गएका देखिन्छन् । त्यसो त कोरोना महामारीको कारण पछिल्लो समय सुनको मूल्यमा अनौठो बढोत्तरी देखिएसंगै सुन किन्ने भन्दा बेच्नेको संख्यासमेत बढेको देखिन्छ । हरेक दिन सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमान … Read more