नेकपा एमालेका महासचिव स्वर्गिय जननेता मदन भण्डारी र एमालेका कुशल संगठक जीवराज आश्रितको सम्झनामा
सोमबार २८ औं मदन–आश्रित दिवस । नेकपा एमालेका तात्कालीन महासचिव स्वर्गिय जननेता मदन भण्डारी र एमालेका कुशल संगठक जीवराज आश्रितको सम्झनामा यो दिवस मनाइदै आइएको छ । जननेता भण्डारीले तात्कालीन समयमा गरेका वाममोर्चा एकता र समग्र लोकतान्त्रिक शक्तिहरुलाई पनि एकताबद्ध गर्दै संयुक्त जनआन्दोलनको नेतृत्व गरेका थिए । कम्युनिष्ट शक्तिहरुलाई नै एकताबद्ध गर्ने क्रममा विगत ३ वर्ष अघि २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । तर आज पुनः वामशक्तिहरुबीचको त्यो एकता गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले खारेज गरिसकेको छ । देशमा कम्युनिष्ट पार्टीहरुभित्र टुटफुट र गुटगत राजनीतिको लहर चलिरह“दा मदन भण्डारी र जीवराज आश्रितको आर्दश र उनिहरुले मार्गनिर्देश गरेका सिद्धान्तहरु भने टड्कारो बन्दै गएको छ ।
ABC NEWS को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
Visit our Website:
ABC News Nepal:
Nepal Page:
Facebook:
This article was gathered automatically by our news bot. We help YouTubers by driving traffic to them for free. The featured image in this article is the thumbnail of the embedded video.