प्रतिनिधि सभा अधिवेशन : प्रधानमन्त्रीले विश्वासको मत लिदै | साउन ३ | AP NEWS TIME | AP1HD

Presenter: Roshani Kathayat and Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. सर्वोच्चको परमादेश अनुसार संसदका दुवै सदनको अधिवेशन सुरु, पहिलो बैठकमै प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमालेका …सांसदको साथ ।
संसदको साथ

२. नेपाल पक्षका सांसदले देउवाको पक्षमा मत हालेपछि एमाले संस्थापन क्रुद्ध, धर्म संकटमा परेपछि सांसदबाट उपाध्यक्ष रावलको राजीनामा ।
एमाले कता !

३. देउवा सरकारद्वारा ‌‌ओली सरकारले गरेका निर्णय उल्ट्याउने क्रम सुरु, ९ राजदूतको नियुक्ति बदर, संबैधानिक परिषद्सम्बन्धी अध्यादेशको खारेजी ।
सच्याउने क्रम सुरु

४. जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको इजलासमा सुनुवाई, दुवै पक्षलाई प्रमाण पेस गर्न आदेश, बहुमत देखाउनेलाई नाम र चिन्ह ।
आधिकारिक को !

र,
५. नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा शेयर बजारमा उत्साह, परिसूचक नेप्सेमा आज एकैदिन झण्डै १ सय अंकको वृद्धि ।
शेयरमा उत्साह

Subscribe and Press the Bell icon to get all the News Update.

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:
►YouTube:
►Twitter:
► Facebook:
►Website:
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

This article was gathered automatically by our news bot. We help YouTubers by driving traffic to them for free. The featured image in this article is the thumbnail of the embedded video.

Leave a Comment

Close
Share via
Copy link