KAROBAR NEWS || आज २०७८ भदौ २० गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 5 September 2021
आजको मुख्य समाचार
१. आइतबार सेयर बजारमा एक पटक नकारात्मक सर्किट, ४० मिनेट बन्द भएर खुलेको बजारमा परिसूचक १ सय ८ अंकले झ¥यो ।
२. सेयर लगानीकर्ताद्वारा राष्ट्र बैंकको विरोध, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग ।
३. सरकारलाई बुढीगण्डकी डुबान क्षेत्रका प्रभावितहरुको १० दिनको अल्टिमेटम, मुआब्जा वितरण लगायतका ११ बुँदे माग पुरा नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा ।
४. कीर्तिपुर नगरपालिकामा मास्कको प्रयोग विना प्रवेश निषेध, आजबाट ‘मास्कविना प्रवेश निषेध’कार्याक्रम शुभारम्भ ।
५. वास्तविक विद्यार्थीलाई छात्रवृत्ति दिने गरी चिकित्सा शिक्षा नियमावली संशोधन गर्न सरकारलाई संसदिय समितिको निर्देशन, छात्रवृत्तिमा दूरुपयोग हुन नदिन सांसदहको माग
#KarobarDaily #KarobarOnlineTv #Nepse
#StockMarket #Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Sharebazar #nepse #examsafterseconddose
Please Like, Share, Comment and Subscribe Our Youtube channel
This article was gathered automatically by our news bot. We help YouTubers by driving traffic to them for free. The featured image in this article is the thumbnail of the embedded video.