ABC Report || आज नवरात्रीको अन्तिम दिन महानवमी । ABC Television
आज नवरात्रीको अन्तिम दिन महानवमी । दुर्गा भवानीको नवौं रुप सिद्धिदात्रीको पूजाआराधना गरी यो पर्व मनाइएको छ । आज घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठहरुमा चढाइन्छ भने दशैंघर र कोत लगायत विभिन्न शक्तिपीठहरुमा बलिसहित देवीको पूजाआजा गरिएको छ । ABC NEWS को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग … Read more