नेकपा एमालेका महासचिव स्वर्गिय जननेता मदन भण्डारी र एमालेका कुशल संगठक जीवराज आश्रितको सम्झनामा
नेकपा एमालेका महासचिव स्वर्गिय जननेता मदन भण्डारी र एमालेका कुशल संगठक जीवराज आश्रितको सम्झनामा सोमबार २८ औं मदन–आश्रित दिवस । नेकपा एमालेका तात्कालीन महासचिव स्वर्गिय जननेता मदन भण्डारी र एमालेका कुशल संगठक जीवराज आश्रितको सम्झनामा यो दिवस मनाइदै आइएको छ । जननेता भण्डारीले तात्कालीन समयमा गरेका वाममोर्चा एकता र समग्र लोकतान्त्रिक शक्तिहरुलाई पनि एकताबद्ध गर्दै … Read more